Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५७:३८ दिउँसो
- ADVERTISEMENT -

युवा तथा खेलकुद मन्त्री गहतराज बाँके क्षेत्र नम्बर १ बाट सिफारिस

प्रकाशित मिति: २०७९ भदौ २८, मंगलबार

219
Shares

नेपालगञ्ज, भदौ २८ गते । मङ्सिर ४ गते हुने निर्वाचनका लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस हुनुभएको छ । 

नेकपा माओवादी केन्द्र बाँके क्षेत्र नम्बर १ ले मन्त्री गहतराजलगायत ७ जनालाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरेको हो । मन्त्री गहतराज २०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । 

उहाँसँगै बाँके क्षेत्र नं. १ को प्रतिनिधिसभाका उम्मेदवारका लागि सिफारिस हुने अन्य नेताहरुमा अशोक रोकाया, प्रयत्न केसी, नरेश पौडेल, कृष्णा केसी, चन्द्रकान्त र नरेन्द्र न्यौपाने रहनुभएको नेकपा माओवादी केन्द्र बाँकेका संयोजक डम्बर विकले बताउनुभयो । 

तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा गठबन्धनबाट क्षेत्र नम्बर १ माओवादीले, क्षेत्र नम्बर २ जनता समाजवादी पार्टीले र क्षेत्र नम्बर ३ नेपाली काँग्रेसले पाउने सम्भावना प्रबल छ । 

क्षेत्र नम्बर १ माओवादी केन्द्रले पाउने देखिएकाले नै उम्मेदवारका आकांक्षीहरु पनि बढी देखिएका हुन् ।  

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -