Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५२:५० दिउँसो
- ADVERTISEMENT -

स्कुटर चार्ज गर्ने क्रममा आगलागी हुँदा आठको मृत्यु

प्रकाशित मिति: २०७९ भदौ २८, मंगलबार

349
Shares

काठमाडौँ । भारतको तेलंगानाको सिकन्दराबादमा सोमबार राति दुर्घटना भएको छ । त्यहाँ विद्युतीय स्कुटरको शोरुममा आगलागी भएको हो ।

विद्युतीय बाइक चार्ज गर्ने क्रममा उक्त घटना भएको बताइएको छ । आगलागीमा परी अहिलेसम्म आठ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्याहरुले उल्लेख गरेका छन् । प्रारम्भिक अनुसन्धानबाट सर्ट सर्किटका कारण दुर्घटना भएको खुलेको छ ।

आगलागीका कारण पहिलो र दोस्रो तल्लामा धुवाँको मुस्लो भरिएको थियो जसका कारण मानिसहरु निसास्सिएको प्रहरीले बताएको छ । केही मानिसहरूले भवनबाट हाम फालेर आफ्नो ज्यान बचाएका थिए । घटनास्थलमा पुगेको प्रहरीको टोलीले भवनबाट धेरैलाई बाहिर निकालेको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै उनले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार दिने घोषणा गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -