Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
८:२६:५५ बिहान
- ADVERTISEMENT -

साफ महिला च्याम्पियनसिप : नेपाल र श्रीलङ्का भिड्दै

प्रकाशित मिति: २०७९ भदौ २७, सोमबार

366
Shares
sf7df8f}F, @! ebf} . bz/y /ªuzfnfdf dªunaf/ g]kfn / e'6fgaLr ;fkm dlxnf RoflDkPgl;k k|ltof]lutfdf km"6an v]Nb} v]nf8L . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं, भदौ २७ गते । छैटौं साफ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज (सोमबार) साँझ श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रङ्गशालामा ५:३० बजे सुरु हुने खेलमा नेपाल जितको लक्ष्यका साथ मैदान उत्रने तयारीमा छ ।

सेमिफाइनलमा स्थान बनाउन नेपाललाई यस खेल निकै महत्वपूर्ण छ । समूह बीमा रहेको नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ४-० गोलले पराजित गरेको थियो । आज श्रीलङ्कालाई हराउन सके नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

यसअघि नेपाल र श्रीलङ्काबीचको खेलमा नेपाल हावी हुँदै आएको छ । दुई टोलीबीच यसअघि भएको ६ खेलमा नेपालले ६ वटै जित निकालेको थियो । श्रीलङ्कालाई पनि सेमिफाइनलमा स्थान बनाउन नेपाललाई फराकिलो गोल अन्तरले पराजित गर्नुपर्ने बाध्यता छ ।

श्रीलङ्का पहिलो खेलमा भुटानसँग ५-० गोलले पराजित भएको थियो । अहिले समूहमा नेपाल र भुटानले तीन तीन अङ्क बनाएका छन् । श्रीलङ्काले अङ्कको खाता खोलेको छैन ।

समूह एबाट साविक विजेता भारत र बङ्गलादेशले यसअघिनै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । सात टोली सहभागी च्याम्पियनसिपबाट माल्दिभ्स र पाकिस्तान बाहिरिसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -