इलिमिनेटको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सविरूद्ध खराब सुरुआत गरेको छ।
त्रिवि क्रिकेट टस जितेर पहिले ब्याटिङ थालेको काठमान्डुले ५० रन बनाउन ५ विकेट गुमाएको छ। काठमान्डूले आफ्नो सुरुआतका पाँचौ ब्याटरलाई गुमाएको छ। जसमा अहिले ९.१ ओभरको खेल चलिरहेको छ।
भिम सार्कीले १६ बलमा १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेन्।



















