Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२९:१६ बिहान
- ADVERTISEMENT -

कांग्रेसमा टिकट किनबेच भएको पूर्वराष्ट्रपतिको आरोप

प्रकाशित मिति: २०७९ भदौ २५, शनिबार

333
Shares

पूर्वराष्ट्रपति डा. रामवरण यादवले कांग्रेसमा विधि र आदर्शको पालना हुन छाडेको बरु टिकट किनबेच हुन थालेको बताएका छन् । बिहीबार राजधानीमा आयोजित बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहमा यादवले कांग्रेसकोे अवस्था रामराम भन्नुपर्ने रहेको सुनाए ।

‘बिपीको जेल डायरी, बिपीको आत्मवृत्तान्त र बिपीले बोलेका राजनीति विषय कांगे्रसीलाई पढ्न फुर्सद छैन । सोझै कांग्रेस छिर्छन्, किनकि टिकट किन्ने कांग्रेसी बनेको छ । कांग्रेसमा लागेकालाई फुर्सद छैन, पैसामा टिकट बेचिरहेको छ,’ उनले भने ।

यादवले कांग्रेसमा योगदान गर्नेभन्दा अवसरवादीको मूल्यांकन बढी हुँदै गएको बताए । कांग्रेसले पुर्खाको योगदान बिर्सिएर जनतामा जान गठबन्धन गर्नु जायज नभएको उनको टिप्पणी छ । ‘कांग्रेसको त्यस्तो पुर्खा भएर पनि अहिले अंशबन्डा गरिरहेको छ । जनताबीच जान पनि अरू पार्टीसँग अंशबन्डा गरिरहेको छ । कांग्रेसबारे रामराम भन्ने वेला भइसकेको छ,’ उनको भनाइ थियो । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -