Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
८:५०:५४ बिहान
- ADVERTISEMENT -

चीनको सिचुआनमा भूकम्प : मृत्यु हुनेको संख्या ८२ पुग्यो

प्रकाशित मिति: २०७९ भदौ २३, बिहीबार

264
Shares

काठमाडौं । चीनको दक्षिणपश्चिमी प्रान्त सिचुआनमा गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

सोमबारको भूकम्प सिचुआन प्रान्तमा सन् २०१७ पछिको सबैभन्दा शक्तिशाली भूकम्प हो । भूकम्पमा परी २७० जना घाइते भएका थिए भने, ३५ जना बेपत्ता छन् ।

भूकम्पको केन्द्रबिन्दु लुडिङ जाने बाटोहरू प्राधिकरणले सुचारु गरेको छ । सहरमा बुधबार अबेर राति २.९ म्याग्निच्युडको पराकम्पन गएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

मौसम पूर्वानुमानकर्ताहरूले लुडिङमा सम्भावित भूगर्भीय प्रकोपहरूका लागि पहेँलो चेतावनी जारी गरेका छन् । जुन दोस्रो उच्च चेतावनीमा हो भने यसमा पहिरो समावेश हुन सक्छ। यस्तै मध्य र पश्चिमी सिचुआनका लागि कम गम्भीर पहेँलो चेतावनी जारी गरिएको थियो।

चीनको चार स्तरीय मौसम चेतावनी प्रणालीमा रातोले सबैभन्दा गम्भीर प्रतिनिधित्व गर्दछ, त्यसपछि सुन्तला, पहेँलो र नीलो चेतावनी रहेको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -