Opens in a new tab
२०८३ मंसिर ३, बुधबार
४:११:४२ दिउँसो
- ADVERTISEMENT -

झापा-३ बाट लिङ्देन सर्वसम्मत सिफारिस

प्रकाशित मिति: २०७९ भदौ २१, मंगलबार

334
Shares

काँकडभिट्टा — आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापाले ४ वटा क्षेत्रमा उम्मेदवारको सिफारिस गरेको छ । राप्रपाले एमाले अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र झापा-५ मा भने अहिलेसम्म उम्मेदवार तय गरेको छैन ।

झापा-३ बाट संघीय सांसद् उम्मेदवारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत रुपमा सिफारिस भएका छन् । प्रदेश ‘क’ मा नवराज पनेरु र राजकुमार राई तथा ‘ख’ मा रामकुमार राजवंशी र जीवन पनेरुको नाम सिफारिस गरिएको छ ।

राप्रपाले अधिकांश क्षेत्रमा पुरानै अनुहारलाई दोहोऱ्याएको छ । खास गरी स्थानीय तहमा पराजित उम्मेदवारहरूकै नाम पुन: प्रतिनिधि र प्रदेश सभामा सिफारिस भएको छ ।

झापा-१ मा रमेश दहाल र पुष्कर खतिवडाको नाम सिफारिस भएको छ । दाहाल हालै सम्पन्न स्थानीय तह निर्वाचनमा मेचीनगरको प्रमुखका पराजित उम्मेदवार हुन् । प्रदेश ‘क’ मा कल्याण खड्का र ‘ख’ मा सबिना बजगाईंको नाम सर्वसम्मत सिफारिस भएको छ । खड्का शाही कालका मेचीनगर प्रमुख र बजगाईं हालै सम्पन्न स्थानीय तह निर्वाचनमा मेचीनगरको उपप्रमुखमा पराजित उम्मेदवार हुन् ।

झापा २ मा भक्ति सिटौला, बसन्त रिमाल र शारदा रिजालको नाम सिफारिस भएको छ । प्रदेश ‘क’ मा शंकर रिजाल, दीपक मास्के र रन्जु प्याकुरेल तथा ‘ख’ मा राजकुमार चौहान र लोकेश भट्टराई सिफारिस भएका छन् ।

झापा ४ मा भने छोरी प्रतिनिधिसभामा र बुबा प्रदेश सभाका लागि सिफारिस भएका छन् । पूर्वमोडेल खुस्बु ओली प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत सिफारिस हुँदा उनका बुबा श्याम ओ

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
149.26
149.86
EUR
European Euro
1
164.12
164.78
GBP
UK Pound Sterling
1
196.90
197.69
CHF
Swiss Franc
1
178.07
178.79
AUD
Australian Dollar
1
100.49
100.89
CAD
Canadian Dollar
1
104.42
104.84
SGD
Singapore Dollar
1
115.86
116.32
JPY
Japanese Yen
10
9.39
9.43
CNY
Chinese Yuan
1
22.39
22.48
SAR
Saudi Arabian Riyal
1
39.78
39.94
QAR
Qatari Riyal
1
40.95
41.11
THB
Thai Baht
1
4.41
4.43
AED
UAE Dirham
1
40.64
40.80
MYR
Malaysian Ringgit
1
36.46
36.61
KRW
South Korean Won
100
11.17
11.22
SEK
Swedish Kroner
1
14.78
14.84
DKK
Danish Kroner
1
21.95
22.04
HKD
Hong Kong Dollar
1
19.02
19.10
KWD
Kuwaity Dinar
1
483.35
485.30
BHD
Bahrain Dinar
1
395.71
397.30
OMR
Omani Rial
1
387.67
389.23
- ADVERTISEMENT -