काठमाडौं महानगरपालिकाले गोगंबु नया बसपार्क मित्रनगर क्षेत्र मा डोजर चलाएको छ ,अबैध संरचना तथा घर निर्माण गर्दा बनाईएकापार्किंग स्थलमा भएका स्टोर पसलहरु मा साथै फुटपाथ मिचेर बनेका संमरचना मा डोजर लगाएको हो ।

प्रकाशित मिति: २०७९ भदौ २०, सोमबार