नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति पर्वत द्वारा आयोजना गरिएको मोदिवेणीबृद्धाश्रमका ज्येष्ठ नागरिकहरुलाइ खाध्यान्न बितरण एबम स्वास्थ्य परिक्षण कार्यक्रममा प्रमुख अतिथीको रुपमा आफ्नो मन्तव्यराख्नुहुदै नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङज्यु ।
कार्यक्रममा अध्यक्ष गुरुङले कर्मचारी हरु बाट मुस्कान सहितको सेवा जनतालाई दिन सक्यो भने मात्र देशमा सुशासन कायमहुने कुराबताउनुभयो ।
नेपाली काङ्ग्रेसको अत्यन्तै शक्तिशाली सुभेच्छुक संस्था निजामती कर्मचारी युनियन रहेको र यश युनियनमा आवद्ध हुनुभएकोकर्मचारीहरुले जनताको काम फास्ट ट्र्याकमा गरिरहेकोमा धन्यवाद दिनुभयो ।
पुन्यभुमी मोदिवेणीमा जेष्ठ नागरिक हरु आजको दिनमा अध्यक्ष गुरुङ्ले येस्तो कार्यक्रम राखेको र आफुलाइ येस खाध्यान्न बितरणजस्तो पुण्यको कार्यमा सम्लग्न गराउनुभएकोमा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिती पर्वतलाई धन्यवाद दिनुभएको छ।








































