काठमाडौं भाद्र १६। नेपाली कांग्रेसबाट काठमाडौं को क्षेत्र नम्बर ७को क ,प्रदेशबाट उत्तम सिंखडाले आफ्नो उमेदवारी दाबी गरेका छन् । उनलेआफू उम्मेदवार हुन पाउनुपर्छ भनेर पार्टीमा नाम दर्ता गराएका हुन ।
प्रदेश समिति मार्फत नाम दर्ता गराएका उनले आफू स्वाभाविक उम्मेदवार भएको जनाएका छन् । ने बि सघमा सरस्वती क्याम्पस तथालामो समय उनले पार्टी संगठन निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेका छन् । २०४३साल देखिनै विद्यार्थी राजनीतिमा सक्रिय उनीराजनीतिक आन्दोलनका क्रममा पटक पटक प्रहरीबाट गिरफ्तारसमेत भएका छन् ।
बालाजुका स्थायी बासिन्दा रहेका सिंखडा लामो समय देखि बिधार्थी तथा पाटी राजनितिमा सक्रिय हुदैं आएका छन् ।उनि अहिलेनेपाली कॉंग्रेस काठमाडौं क्षेत्र नं ७ (क) का प्रदेश महादिबेशन प्रतिनिधि समेत हुन ।
राजनीतिका अलवा बिभिन्न सामाजिक सघसस्थामा आबद्द रहेर सामाजिक गतिबिधिमा पनि सक्रिय रहदै आएका छन् ।








































