१३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाको न्युरोडमा रहेको सुरज अर्केडको बेसमेन्टमा रहेको पसलले सामान हटाउन सुरुगरेका छन् । अनधिकृत पसल हटाउन महानगरपालिकाको टोली पुगेपछि सामान हटाउन सुरु गरिएको हो ।
नगर प्रहरीले सामान हटाउन समय दिने बताएको छ । र, अहिले व्यापारीहरुले धमाधम पसलमा सामानबाहिर निकालिरहेका छन्








































