श्रावण २८ काठमाडौं। ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को आगामी ३० गते हुन गइरहेको निर्वाचनका लागि निलहरीबास्तोलाको समुहले उम्मेदवारी दर्ता गराएको छ।
जसमा अध्यक्षमा निलहरी बास्तोला , वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल , प्रथम उपाध्यक्षमा प्रदिप पण्डित , द्वितीय उपाध्यक्षमाधन बहादुर गुरुङ , महासचिवमा बिनोद सापकोटा (बाबू), कोषाध्यक्ष पुरुषोतम तिमल्सिना, सह कोषाध्यक्षमा छिङ दोर्जी शेर्पा,सचिबमा होमनाथ भट्टराई रहेका छन।
त्यस्तै सदस्यमा गणेश बहादुर अधिकारी ,कुमार लामा, नबिननाथ देबकोटा, लाक्पा दोर्जे शेर्पा ,सजना त्रिपाठि ,हेम कार्की ,सुबासभण्डारी,राजु अर्याल र राम बन्जारा रहेका छन।








































