Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०२:४१ बिहान
- ADVERTISEMENT -

बारपाक सुलिकोट गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको हरिबिजोक

प्रकाशित मिति: २०७९ साउन १३, शुक्रबार

614
Shares

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएर नसर्दै भत्किन थालेको छ ।
निर्माण सम्पन्न भएको भन्दै पालिकाले लाखौँ रुपैँया खर्च गरेर तामझामका साथ उद्घाटन गरे पनि नसर्दै भवन भत्किन थालेको हो ।
गत चैत १२ गते शनिबार निर्माण सम्पन्न भएको भन्दै गाउँपालिकाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिको रुपमा बोलाएर तामझामका साथ भवन उद्घाटन गरेको थियो ।
गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र बारपाक सुलिकोट गाउँपालिकाको साझेदारीमा पाँच करोड १० लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो ।
पालिकाले करोडौँ रुपैँया लागतमा निर्माण गरेको भवनमा सरेर कार्य सम्पादन सुरु गरिसकेको छैन् । तर, पालिकाको भवनको दोस्रो तल्लामा चर्किएर पानी छिर्न थालेको छ । छिरेको पानीले भवन भित्रको कोठा तालिएको छ । चर्र्किएको ठाउँबाट अत्याधिक पानी छिर्न थालेपछि गाउँपालिकाले भित्रबाट पलाष्टिक र वाहिरबाट हरियो ृकपडाले ओत दिएको छ । यस्तै पिल्लर र ढलान पनि चर्किन थालेको छ । भुँई तला दबिन थालेको छ ।

टाढाबाट हेर्दा मात्रै चिटिक्क हो । भित्र पानी बसेर कोठा भित्रै ताल छ । भुँई तला पनि केही ईन्च दबिएको छ । पिल्लर र भित्ताहरु पनि चर्किन सुरु भईसक्यो । कमिसन नखाई, भ्रष्ट्रचार नगरी, गुणस्तरीय काम गरेको भए बनिसकेको केही महिना नपुग्दै यस्तो हुन्थ्योे र ?’, नाम नबताउने सर्तमा पालिकाका एक प्रतिनिधीले भने ।
प्रशासकीय भवनका लागि करोडौँ रुपैँया खर्च गरे पनि हालसम्म गाउँपालिकाले भाडाको घरबाट सेवा दिईरहेको छ । करोडौँको लागतमा भवन निर्माण गरेपनि प्रयोग गर्न नपाएपछि गाउँपालिकाको लगानी ‘बालुवामा पानी’ जस्तै भएको छ ।
कर्मचारीहरु ज्यान जोखिममा राखेर जीर्ण भवनमा सरेर सेवा दिन नसकिने बताउँछन् । भवन निर्माणका लागि नवकान्तिपुर कन्स्ट्रक्सन कम्पनी प्रालिले जिम्मा लिएको थियो

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -