Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३४:२२ बिहान
- ADVERTISEMENT -

सुदूरपश्चिममा अवरुद्ध भएका सबै सडक सञ्चालनमा

प्रकाशित मिति: २०७९ साउन ४, बुधबार

380
Shares

वर्षापछि सुदूरपश्चिममा अवरुद्ध भएका सबै सडक सञ्चालनमा आएका छन्। मंगलबार रातिदेखि भएको वर्षाका कारण बझाङ, बैतडी, बाजुरा र दार्चुला जोड्ने सडक अवरुद्ध भएका थिए।

बझाङको जालेबगरमा सेती नदीले कटान गर्दा राजमार्ग अवरुद्ध भएको थियो। दार्चुलाको शैल्यशिखरमा पर्ने नङतड, बैतडीको पाटनमा पर्ने थुम, सुनर्याको भन्ज्याङ भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।

तर अहिले सबै सडक सञ्चालनमा आइसकेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख, प्रहरी उपरीक्षक प्रविण धितालले बताए। ‘अहिले एकतर्फी भएपनि सबै सडक सञ्चालनमा आइसकेका छन् तर पुनः अवरुद्ध हुने जाखिम भने छ। त्यसका लागि जेसिबी र जनशक्ति तयारी अवस्थामा छन्’ उनले भने।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -