Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३९:१७ बिहान
- ADVERTISEMENT -

गलत समाचारबाट भ्रमित नहुन भीमसेनथापा गाउँ पालिकाका स्थानीयलाई अमृता वस्तीको अपील

प्रकाशित मिति: २०७९ असार ३२, शनिबार

737
Shares

भीमसेनथापा गाउँपालिकाको गाउँ सभा बहिष्कार सम्बन्धि विषयलाई लिएर एकाध सञ्चार माध्यममा आएको समाचारप्रति उपाध्यक्षको गम्भीर ध्यानाकर्षण भएको छ । गाउँ पालिकाको समग्र विकासमा सहमतीय अवधारणा अनुरुप अघि बढ्न र सहकार्यको परिपाटी सुरु गर्न निर्वाचन लगत्तै नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा प्रष्ट विचार राख्दै आएको आएको उपाध्यक्ष अमृत वस्तीले बताउन भयो । निर्वाचित जनप्रतिनिधिहरुको भूमिका र कार्यक्षेत्र स्थानीय सरकार संचालन ऐन-२०७४ ले प्रष्ट पारेको अवस्थामा सामान्य बहुमतको बलमा जनताद्वारा निर्वाचित उपाध्यक्षको भूमिका र अधिकारलाई कुण्ठित पार्दै अनुचित दबाब सिर्जना गर्ने कार्य निन्दनीय रहेको उल्लेख गर्दै यस्तो कार्यको जीवनपर्यन्त भन्दै बिरोध गर्दै आएरहनु भएको छ ।

उहाँले जोड्नु भयो “जहाँसम्म उपाध्यक्षको सवारी साधनको विषयलाई लिएर कपोलकल्पित सामाग्रीहरु सुनियोजित रुपमा सम्प्रेषण भएका छन्, यसको म घोर भर्त्सना गर्दछु । निर्वाचन ताका नै मैले नियमित पाउने सेवा सुविधा नलिने र प्राप्त गर्ने सुविधा गाउँ पालिकाको विपन्न वर्गको उत्थानमा प्रयोग गर्ने लिखित प्रतिबद्दता व्यक्त गरेको स्मरण गराउन चाहन्छु । मेरो लागि कुनै पनि भौतिक सुविधा गौण विषय हो, मुख्य विषय त भीमसेनथापा गाउँपालिकाको समग्र विकास र यहाँको स्थानीयको जीवनस्तर उकास्नु नै हो । यो सामाजिक भावनाले प्रेरित विचारबाट म कहिल्यै पनि विचलित हुने छैन ।”
बहुमतको दम्भमा गलत निर्णय गर्न खोज्ने र प्रतिवाद गर्दा विषयान्तर गर्दै सुविधासँग जोडेर भ्रम सिर्जना गर्ने दुष्प्रयासलाई भीमसेनथापा गाउँ पालिका जनताले बुझ्ने विषयमा उहाँ विस्वोस्त हुनुहुन्छ ।

उहाँ ले सामाजिक सन्जाल मार्फत पालीका का बासी भन्नु भएको छ ।

*** गलत समाचारबाट भ्रमित नहुन भीमसेनथापा गाउँ पालिकाका स्थानीयलाई अमृता वस्तीको अपील ***

भीमसेनथापा गाउँपालिकाको गाउँ सभा बहिष्कार सम्बन्धि विषयलाई लिएर एकाध सञ्चार माध्यममा आएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । गाउँ पालिकाको समग्र विकासमा सहमतीय अवधारणा अनुरुप अघि बढ्न र सहकार्यको परिपाटी सुरु गर्न मैले निर्वाचन लगत्तै नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा प्रष्ट विचार राख्दै आएको छु । निर्वाचित जनप्रतिनिधिहरुको भूमिका र कार्यक्षेत्र स्थानीय सरकार संचालन ऐन-२०७४ ले प्रष्ट पारेको अवस्थामा सामान्य बहुमतको बलमा जनताद्वारा निर्वाचित उपाध्यक्षको भूमिका र अधिकारलाई कुण्ठित पार्दै अनुचित दबाब सिर्जना गर्ने कार्य निन्दनीय छ र यस्तो कार्यको जीवनपर्यन्त विरोध गरिरहनेछु ।

जहाँसम्म उपाध्यक्षको सवारी साधनको विषयलाई लिएर कपोलकल्पित सामाग्रीहरु सुनियोजित रुपमा सम्प्रेषण भएका छन्, यसको म घोर भर्त्सना गर्दछु । निर्वाचन ताका नै मैले नियमित पाउने सेवा सुविधा नलिने र प्राप्त गर्ने सुविधा गाउँ पालिकाको विपन्न वर्गको उत्थानमा प्रयोग गर्ने लिखित प्रतिबद्दता व्यक्त गरेको स्मरण गराउन चाहन्छु । मेरो लागि कुनै पनि भौतिक सुविधा गौण विषय हो, मुख्य विषय त भीमसेनथापा गाउँपालिकाको समग्र विकास र यहाँको स्थानीयको जीवनस्तर उकास्नु नै हो । यो सामाजिक भावनाले प्रेरित विचारबाट म कहिल्यै पनि विचलित हुने छैन ।

अत: बहुमतको दम्भमा गलत निर्णय गर्न खोज्ने र प्रतिवाद गर्दा विषयान्तर गर्दै मेरो सुविधासँग जोडेर भ्रम सिर्जना गर्ने दुष्प्रयासलाई भीमसेनथापा गाउँ पालिका निवासी बुवा-आमा, दिदी-बहिनी तथा दाजुभाइहरुले बुझ्नु हुनेछ भन्ने मलाई विश्वास छ । अन्यायको विरुद्धमा लड्ने हाम्रो अभियानमा पालिकावासीले दिनुभएको साथको सम्मान गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्दछु ।

जय नेपाल !

अमृता वस्ती
उपाध्यक्ष, भीमसेनथापा गाउँपालिका
२०७९/०३/३१

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -