काठमाडौं ।संगीत जीवन हो र जीउने आधार हो । सांगितीक धुनको संयोजनले दिने आनन्दबाट हरेक मानिसले एकछिन भएपनिआफूलाई भूलाउन सक्छ र रमाउन सक्छ । गीत र संगितले हरेक मानिसलाई सजिलै छुन सक्छ भन्ने कुराको उदाहरण डा. उत्तमखनाललाई लिन सकिन्छ । खनाल अध्ययनका हिसावले अर्थशास्त्र विषयका एउटा चिर परिचित अर्थ विज्ञका रुपमा रहनुभएको छ ।नेपालको अर्थराजनीति विषयमा शसक्त रुपमा कलम चलाउन रुचाउने खनाल अनुसन्धान तहका विभिन्न विदाहरु लगायत अन्तराष्ट्रियजर्नलमा काम गर्दै जसरी आफूलाई एउटा अब्बल मानिसका रुपमा परिचित रहँदै आउनु भएको छ त्यसरी नै उहाँको कलमले साहित्यकोक्षेत्रलाई छोड्न सकेको छैन । बरु उहाँले बचेको समयमा शसक्त शब्दहरुले भरिएका गीतहरु रचना गर्दै जानु, कविता लेख्नु पनि अर्कोविशेषता रहेको छ । डा. खनालको गीति यात्रालाई संगीत र मिठो स्वर दिएर सजाउने काम काठमाण्डौका मनराजा नकर्मी र झापाजिल्लाकी पवित्रा वलिले सहयोग गर्दै आउनु भएको छ । मनराजा नकर्मी रेडियो नेपालमा वरिष्ठ संगीतकार रुपमा कार्यरत हुनुहुन्छ भनेअहाँले सयौं मर्मस्पर्शी गरेर आम सांगितिक क्षेत्रमा चिर रिचित हुनुहुन्छ । झापा जिल्ला घर भएकी सुमधुर स्वरकी धनी एवं रेडियोनेपालबाट स्वर परीक्षा उतिर्ण पश्चात लामो समयदेखि गायन क्षेत्रमा अब्बल स्थान बनाउन सफल व्यक्तित्व पवित्रा वलिले साथ दिएकीछन् । “सपनीमा आउने रहर विपनीमा साँट्न हुन्न, मन मिल्ने साथीलाई मनैदेखि ढाँट्न हुन्न” बोलको गीत हालै सार्वजनिक भएको छ ।यसमा पवित्रा वलिको निकै मिठो स्वर सुनिएको छ भने शब्द र संगीतले थपेको मिठासपन अविस्मरणिय रहेकाले मनमा बस्न सफलहुनेछ । यो गीतको सफलताका लागि सम्पूर्ण टिमलाई हार्दिक बधाई साथै गीत सुन्नका लागि तलको युटुव लिकंमा क्लिक गर्नुहोला ।
डा. उत्तम खनालको ‘सपनीमा आउने रहर ‘वोलको गीत सार्वजनिक
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

जापानका नेपाली व्यवसायी दीपक सुवेदीद्वारा बाढीपीडितलाई ३६ लाख येन सहयोग ।

बाढी–पहिरो पीडितका लागि नेपाली जनसम्पर्क समिति जापानद्वारा १० लाख रुपैयाँ सहयोग

चण्डिका अंगाईको प्रस्तुति नयाँ तीज गीत PR वाला मायालु सार्वजनिक

रवि लामिछानेको चीन भ्रमण सेप्टेम्बर दोस्रो साता, मानसरोवर जाने कार्यक्रम तय

बलेवा सेवा समाज जापानद्वारा श्रीकृष्ण जन्माष्टमी विशेष कार्यक्रम आयोजना
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
147.98
148.58

European Euro
1
162.41
163.07

UK Pound Sterling
1
193.96
194.75

Swiss Franc
1
175.88
176.60

Australian Dollar
1
98.55
98.95

Canadian Dollar
1
103.33
103.75

Singapore Dollar
1
114.77
115.24

Japanese Yen
10
9.32
9.36

Chinese Yuan
1
22.16
22.25

Saudi Arabian Riyal
1
39.44
39.60

Qatari Riyal
1
40.61
40.78

Thai Baht
1
4.36
4.38

UAE Dirham
1
40.29
40.45

Malaysian Ringgit
1
35.98
36.13

South Korean Won
100
11.06
11.11

Swedish Kroner
1
14.51
14.57

Danish Kroner
1
21.73
21.82

Hong Kong Dollar
1
18.88
18.96

Kuwaity Dinar
1
478.90
480.84

Bahrain Dinar
1
392.29
393.88

Omani Rial
1
384.36
385.92










