काठमाडौं महानगरपालिका का मियर बालेन शाहले महानगरको कामकारबाही लाई सहज बनाउने उदेस्यका साथ वडा अध्यक्ष हरुसगको छलफलथालेका छन् । सोहि क्रममा सनिवार शाहले वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रीजाललाई भेटेका छन् ।रीजालकै घरबालाजुमा भेट्न पुगेका शाहले फोहोर ब्यबस्थापनका साथै महानगरका कामकारबाहीमा सुझाव मागेका थिए ।शाहले रीजालकोकार्यशैलीबाट आफुप्रभाबित भएको भन्दै निरन्तर सहयोगको अपक्षा गरेका थिए ।
कलाकार अर्जुन घिमिरे (पाडे)सगै रीजालको निबाश पुगेका शाहाले झन्डै दुइ घन्टा बिताएका थिय ।लन्च सहितको सो मिटीङमारीजालले फोहर ब्यबस्थापनमा नगर प्रमुखको सक्रियताको प्रसम्सा गर्दै मिएरलाइ सघाउन आफुले कुनै कसर बाकि नराख्ने प्रतिबद्धताजनाए ।यस्तै पाटी भन्दा माथि उठेर मियरका जनमुखी जाहेज अभियानमा आफुले सहयोग गर्ने बताएका थिए ।”रीजालले भने, नगरप्रमुख ज्यु सग छलफल भएको हो ,महानगरपालिका केन्द्रित छलफल भयो ।”यस्तै भेट्मा सहभागी पाडेले भने जनप्रतिनिधि हरुसघपरामर्श गर्ने नितिअनुसार आजको भेटघाट भएको बताए ।
महानगरपालिकाको पैलो कार्यपालिका बैठकमा प्रक्रियाको बिषय सम्झाउदा तोडफोड गरेर रीजाललाइ सामाजिक संजालमा भाइरलबनाइएको थियो ।तर रीजालले भने आफु समग्र महानगरको बिकासको पक्षमा रहेको र महानगरपालिको संचालन प्रक्रियामा टेकेरहुनुपर्छ मात्र भनेको बताउदै आएका छन् ।








































