Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२९:३१ बिहान
- ADVERTISEMENT -

कप्तान सन्दीपसहित ६ क्रिकेटरलाई प्रायोजन

प्रकाशित मिति: २०७९ जेठ १२, बिहीबार

536
Shares

काठमाडौं, बिहिबार, १२ जेठ २०७९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेसहित ६ जना क्रिकेटरलाई भारतको क्रिकेट खेल सामग्री उत्पादन कम्पनी ‘ज्याप क्रिकेट’ ले प्रायोजन गरेको छ।

ज्यापले कप्तान सन्दिप सहित विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, सुनिल धमला, भिम सार्की, देव खनाल र आदील अन्सारीलाई एक बर्षको लागि खेल सामग्री प्रायोजन गरेको हो। यस अघिनै ज्यापले महिला राष्ट्रिय क्रिकेटर सवनम राईलाई पनि प्रायोजन गरेको थियो ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच ज्यापका संस्थापक सीईओ भब्य भारध्वज र सन्दीप सहित क्रिकेटरले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता वापत ज्यापले अनुबन्धित क्रिकेटरहरुलाई सम्पूर्ण क्रिकेट सामग्री प्रदान गर्नेछ। खेलाडीसँगको अन्य सम्झौता भने कम्पनीले खुलाएको छैन । सम्झौता पछि खेलाडीले सबैखाले प्रतियोगितामा ज्यापको ब्याट लगायत अन्य सामग्री प्रयोग गर्नेछन् ।

सम्झौता कार्यक्रममा ज्याप क्रिकेटका सीईओ भारध्वजले आगामी दिनमा अन्य क्रिकेटरहरुलाई समेत प्रायोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कप्तान सन्दीप लामिछानेले ज्याप क्रिकेटको सामग्री स्तरीय रहेको बताउँदै युवा क्रिकेटरलाई पनि प्रायोजन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -