Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
२:३१:४७ दिउँसो
- ADVERTISEMENT -

भरतपुरमा रेनुले ह्वात्तै बढाइन् मतान्तर, सुवेदी पछि परे

प्रकाशित मिति: २०७९ जेठ ७, शनिबार

529
Shares

काठमाडौँ, शनिबार, ७ जेठ २०७९ । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् ।

हालसम्म गणना भएको ६९ हजार ६१२ मत मध्ये गठबन्धनकी साझा उम्मेदवार रेनु २७ हजार ७८ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले) का विजय सुवेदीले २२ हजार ६० मत ल्याएका छन् । जहाँ सुवेदीलाई रेनुले ५ हजार १८ मतले पछि पारेकी छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४ सय १४ मत पाएका छन् ।

उपप्रमुखमा पनि गठबन्धनबाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रशेन अधिकारीले २९ हजार १३२ मतका साथ अग्रतालाई कायमै राखेका छन् । उनलाई एमालेसँग गठबन्धन गरेको राप्रपाका हमिला गुरूङले १७ हजार १६६ मतसहित पछ्याइरहेकी छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -