Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२८:३५ बिहान
- ADVERTISEMENT -

निबर्तमान अध्यक्ष पाण्डे चढेको गाउँपालिकाको गाडी दुर्घटना

प्रकाशित मिति: २०७९ जेठ ६, शुक्रबार

938
Shares

गोरखा , ६ जेठ २०७९ । गोरखाको भीमसेन थापा गाउँपालिकाका निबर्तमान अध्यक्ष इश्वर पाण्डे चढेको गाउँपालिकाको ३४६ गाडी आज बिहान दुर्घटनामा परेको छ ।

चितवनबाट गोरखा फर्कदै गरेको गाउँपालिकाको गाडी पृथ्वी राजमार्ग अन्र्तगत पर्ने आँबुखैरेनी वडा नम्बर ४ दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

दुर्घटनामा गाडी अगाडीको भागमा क्षती पुगेको भएपनि गाडीमा सवार निर्बतमान अध्यक्ष पाण्डे सहित सवै सुरक्षित रहेको प्रहरीको भनाई छ । ट्कलाई छल्ने क्रममा गाडी सडक छेउको डिभाइरमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीको भनाई छ । बिहिबार गाउँपालिकाले बिदाई कार्यक्रम गरेपछि पनि निबर्तमान अध्यक्ष पाण्डे गाउँपालिकाको गाडी चढेर हिडेका थिए ।

बिदाई कार्यक्रम सम्पन्न भएपनि गाडी चाबी बुझाएर हिड्नु पर्ने भएपनि निबर्तमान अध्यक्ष पाण्डेले पालिकाको गाडी लिएर चितवन हिडेका थिए । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -