गोरखा, १ जेठ २०७९ । गोरखाको भिमसेन थापा गाउँपालिका २ र ३ वडाको मतगणना सकिएको छ ।
भिमसेन थापा २ मा नारायण भट्टराईसहितको कांग्रेस प्यानलले जित हासिल गरेको छ ।
त्यसैगरी, भिमसेन थापा ३ मा ऋषि लामिछानेसहितको प्यानलले जित हासिल गरेको छ ।
प्रकाशित मिति: २०७९ जेठ १, आइतबार