गोरखा, आइतबार, १ जेठ २०७९ । गोरखाको गण्डकी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजय सुरुवात गरेको छ ।
गण्डकी गाउँपालिका वडा नम्बर १ मा माओवादीको प्यानलनै बिजयी भएको हो ।
वडा नम्बर १ काे वडाध्यक्षमा तोपमान गुरुङको प्यानल बिजयी भएको हो । नेपाली कांग्रेसका तोमन गुरुङलाई पछि पार्दै तोपमानले बिजयी हुनु भएको हो ।









































