Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
६:४४:०० बिहान
- ADVERTISEMENT -

भिमसेन थापा ६ को जनशक्ति आधारभुत विद्यालय मोहरियामा महिलाको नेतृत्वमा मतदान

प्रकाशित मिति: २०७९ वैशाख ३०, शुक्रबार

534
Shares

गोरखा, शुक्रबार, ३० वैशाख २०७९ । गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ६ को जनशक्ति आधारभुत विद्यालय मोहरियामा महिला कर्मचारी मात्रै खटिएका छन् । जिल्ला निर्वाचन कार्यालयले कर्मचारी परिचालन गर्दा त्यहाँ महिला मात्रै खटिएका हुन् ।

उक्त केन्द्रमा मतदान अधिकृत सबिना लामछिाने, सहायक मतदान अधिकृत पबित्रा लम्साल, सहायक कर्मचारी रामकुमारी श्रेष्ठ, सुस्मिता श्रेष्ठ र सहयोगी कर्मचारी अम्बिका श्रेष्ठ रहेका छन् । ६४९ मतदाता रहेको सो केन्द्रमा बिहान ७ बजदेखि मतदान सुरु भएको मतदान अधिकृत सबिना लामिछानेले बताईन । ‘अहिले सम्म शान्तिपूर्ण ढंगले मतदाता आउने मतदान गर्ने गरिरहनुभएको छ’ उनले भनिन् ।

गोरखाको बालमन्दिर केन्द्र पनि महिलाहरुले सम्हालेका छन् । नमुना केन्द्रको रुपमा त्यहाँ कर्मचारी, सुरक्षाकर्मी सबै महिला खटाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -