गोरखा, ३० वैशाख २०७९ । गोरखाको भिमसेनथापा गाउँपालिकामा शान्त वातावरणमा मतदान कार्य जारी रहेको छ ।
भिमसेन थापा गाउँपालिका ६ आश्राङ मोहोरीया मतदान केन्द्रमक ९९ वर्शिय जेष्ठ नागरिकले मतदान गर्नु भएको छ ।
प्रकाशित मिति: २०७९ वैशाख ३०, शुक्रबार