Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३४:२० बिहान
- ADVERTISEMENT -

जेठ २९ र ३० गते चौथो साकोस शिखर गोष्ठी

प्रकाशित मिति: २०७९ वैशाख २५, आइतबार

589
Shares

काठमाडौं, आइतबार, २५ वैशाख २०७९ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा २९ र ३० गते साकोस शिखर गोष्ठी–२०७९ हुने भएको छ । “दीगो एवम् एकीकृत सञ्जालको लागि नविनतम साझा प्रविधि” भन्ने मुल भाव र संकल्प सहित चौथो साकोस शिखर गोष्ठीको आयोजना गर्न लागिएको संघले जनाएको छ ।

दुई दिवसीय गोष्ठीको उद्देश्य वित्तीय सहकारीका सिद्धान्त, संस्कृति र प्रणालीबारे साझा बुझाई सहितको प्रतिवद्धता विकास गर्ने रहेको छ भने वित्तीय सहकारीमा एकरुपता कायम गर्न डिजिटाइजेशनको लागि नयाँ प्रविधि अनुकरण र हस्तान्तरण गरि समावेशी एवम् स्मार्ट सेवा सुनिश्चित गर्ने रहेको छ ।

संघले २०६८ (सन् २०१२) मा प्रथम साकोस शिखर गोष्ठी आयोजना गरी सोको सिकाई एवम् उपलब्धीको आधारमा प्रत्येक तीन वर्षमा शिखर गोष्ठी आयोजना गर्दै आएको छ ।

गोष्ठीमा वित्तीय सहकारी क्षेत्रका मुख्य सरोकारवाला पक्षहरु, अभियानकर्मी, नियमनकारी निकायका जिम्मेवार अधिकारीहरु, सम्बन्धित सरोकारवालाहरु एवम् विकास साझेदारहरु सहित करिब ६०० जनाको सहभागिता रहने संघले जनाएको छ । सदस्य संघ/संस्थाहरुका लागि सहभागी दर्ता फाराम यही वैशाख २५ गतेदेखि ज्येष्ठ १५ गतेसम्म खुला गरिने पनि संघले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -