Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५३:२१ दिउँसो
- ADVERTISEMENT -

समाजसेवी शान्जेले किन दिए काठमाडौ-१६ को अध्यक्षमा उम्मेदवारी

प्रकाशित मिति: २०७९ वैशाख २२, बिहीबार

443
Shares

काठमाडौ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौ महानगरपालिका वडा नं १६ को अध्यक्ष पदमा समाजसेवी शान्जे गुरुङले आफ्नो स्वतन्त्र उम्मेदवारी दिनु भएको छ ।

” लौरो ” चुनाव चिन्ह प्राप्त गरेका शान्जेले विगत १४ वर्ष देखि उक्त वडामा समाजसेवा गर्दै आउनु भएको हो । सामाजिक क्षेत्रमा निकै नाम कमाएका शान्जेले यो पटक भने का.म.पा १६ को अध्यक्षमा आफुलाई दाबेदारी पेश गर्नु भएको हो ।

स्वतन्त्र उम्मेदवारी बाट अध्यक्ष पदमा लडनको लागि उनलाई थोरै कठिन भएता पनि असम्भव भने छैन । ठुला राजनैतिक दलहरु चोइटिएको अवस्थामा र शान्जेको १६ वडामा मतदाता पनि बढी भएकाले उनले जित्नेमा कुनै आशांका नभएको उक्त वडाका स्थानीय बताउछन ।

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि आफुले उम्मेदवारी दिएपछि उनले आफुले उम्मेदवारी दिएको कारण, योजना तथा रणनीतिबारे प्रचारात्मक अभियानको क्रममा वडा तथा महानगरबासीमा अवगत गराउँदै आएको बताएका छन ।

उनी भन्छन : ” मेरो उम्मेदवारी कमिसनतन्त्र र भ्रष्टाचारको न्यूनिकरण, स्मार्ट विकास र शुशासनयुक्त प्रशासनिक सेवा प्रवाहको लागि हुनेछ। “

मैले धेरै ठाउँमा भन्दै आएको छु , यदि मैले वडाको नेतृत्व सम्हाल्न सके र वडाले दिएको ५ वर्षको जम्मा २ वर्षमा मैले आफ्नो भिजन अनुसारको वडा बनाईदिनेछु । यदि २ वर्षमा वडाको विकास , वडाको स्तरोन्नति गर्न नसकेमा आफ्नो वडा अध्यक्षको कुर्सीबाट राजिनामा दिनेछु । उनले भने

नयाँबजारमा जन्मिएका शान्जेले आफ्नो वडामा विकास बाहेकका अरु पनि जस्तै ( फोहोर मैला व्यवस्थापन , शैक्षिक क्षेत्रमा सहुलियत , वडा न १६ हुँदै बग्ने विष्णु मति खोलाको सरसफाइ तथा संरक्षण ) जस्ता कुरामा आफुले आफ्नो तर्फबाट सक्रिय रुपमा भुमिका निभाउने समेत बताउनु भएको छ ।

आफुले वडाको नेतृत्व सम्हाले आफ्नो तलव भत्ताको ५०% जनताको सेवामा लगाउने समेत उहाले बताउनुभएको छ ।

विगत ४ वर्ष देखि बालाजुको शिव मन्दिरमा निशुल्क खाना खुवाउदै आउनुभएका गुरुङले आफुले वडाको नेतृत्व गरे वडा भित्र बसोबास गर्ने सम्पुर्ण गरिव , असहाय वर्गहरुलाइ आफुले गाँस बास कपासका साथै रोजगारीको पनि सिर्जना गर्ने बताउनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -