Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०३:५९ बिहान
- ADVERTISEMENT -

नेपाली काँग्रेसबाट उम्मेदवार बनेका पालुङटारका १० वटै वडाका उम्मेदवारले दिए सामुहिक राजिनामा

प्रकाशित मिति: २०७९ वैशाख १८, आइतबार

1346
Shares

गोरखा, आइतबार, १८ वैशाख २०७९ । गोरखाकाे पालुङटार नगरपालिकाकाे मेयर पदमा केन्द्रले हस्तक्षेप गरेकाे भन्दै नेपाली काँग्रेसबाट उम्मेदवार बनेका १० वटै वडाका उम्मेदवारले सामुहिक राजिनामा दिएका छन् ।

काँग्रेसबाट मेयरमा उम्मेदवार बनेका ई दिपकबाबु कडे‌ललाई उम्मेदवारी फिर्ता गराउन केन्द्रले दवाव सृजना गरेकाे भन्दै १० वटा वडाबाट वडाध्यक्ष, सदस्य पदमा उम्मेदवार बनेका अधिकांशले सामुहिक राजिनामा दिएकाे स्राेतले बताएकाे छ । उनिहरुले राजिनामा पत्रमा हस्ताक्षर गरेर पार्टीकाे नगर समितीलाई बुझाएका छन् ।

जनता समाजवादी पार्टीका संघिय अध्यक्ष डा बाबुराम भट्टराइकाे दवावमा काँग्रेस सभापतिले स्थानीय जनता र कार्यकर्ताकाे भावना र मर्म विपरित निर्णय लिएकाे भन्दै आफुहरुले राजिनामा दिएकाे एक उम्मेदवारले बताए । ‘रुखमा भाेट हाल्नबाट केन्द्रिय सभापति नै राेक्दैछन्’ ति उम्मेदवारले भने ‘मेयर पदमा रुखमा भाेट हाल्न नपाए हामी १० वटै वडामा चुनाव लड्दैनाै’ एक नेताले भने ।

यता मेयर पदका उम्मेदवार कडेंलले समेत उम्मेदवारी कुनै हालतमा फिर्ता नहुने बताएका छन् । काँग्रेसले मेयर पदमा चुनाव लड्न आफुलाई रुख चिन्ह नै प्रदान गरेकाे भन्दै आफ्नाे अडानबाट पछि नहट्ने उनले बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -