Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:५८:३३ दिउँसो
- ADVERTISEMENT -

नागार्जुनको उत्कृष्ट स्कुल ,एनसिइबी स्कुल (NCEB School)

प्रकाशित मिति: २०७९ वैशाख १५, बिहीबार

1449
Shares

काठमाडौं, १५ वैशाख २०७९ । नागार्जुनको उत्कृष्ट स्कुल ,एनसिइबी स्कुल (NCEB Schoo) को रुपमा परिचित रहेको छ ।

वालवालिका बिल्डिङ हेरेर भर्ना गर्ने हो भने त सामुदायिक स्कुलहरुमा धेरै लगानी छन् नि , तर ज्ञान, संस्कार र जीवन सफलताको लागि एउटा उत्कृष्ट स्कुल हो ,एनसिइबी स्कुल।

काठमाडौंको नागार्जुन नगरपालिका, वडा नं १, रानीबनमा रहेको यो स्कुलले स्थापनाको १६ बर्षमा १२ ब्याच एसइइ बिद्यार्थी उत्तीर्ण गराइ सकेको छ ।

वालवालिकालाई चाहिने केयरिङ तथा लबिङ् वातावरण यहाँ रहेको छ, अभिभावकले भन्ने गर्दछन् । स्कुल खोल्ने र चलाउने शिक्षकले हो भन्ने मान्यता अनुसार यो स्कुल पनि अंग्रेजी, गणित र बिज्ञान शिक्षक मिलेर खोलेको स्कुल हो । नगर शिक्षाको परीक्षा समितिले सञ्चालन गरेका परीक्षाहरुमा दुबै पटक एनसिइबी स्कुल ( NCEB School) का बिद्यार्थीहरु रञ्जना सारु २०७५ र आर्यन बस्ताकोटी ,२०७६ मा नगर टप भएर मेयरको हातबाट सम्मान पनि पाइसकेका छन्। यसैगरी यस विद्यालयका बिद्यार्थीहरु बिभिन्न प्रतियोगिताहरुमा विजयी हुने गरेका छन् ।

समाजको विविधतालाई स्विकार्ने जो कोहीले यस विद्यालयलाई विविधताको संगम मान्ने गरेका छन् । रानीबन क्षेत्रमा खुलेर उत्कृष्ट शिक्षा दिदै आएको यस विद्यालयका बिद्यार्थीहरु आज सम्म असफल भएका छैनन्। कोभिडका बिच प्रतिष्पर्धात्मक रुपमा काठमाडौं प्याब्सनले लिएको एसइइ प्रि बोर्ड ( SEE Pre Board ) परीक्षामा समेत यस स्कुलका बिद्यार्थीले नै उत्कृष्ट नतिजा दिएका छन् ।

धनि , गरिब सबै दुख गरेर आफ्नो बच्चाको भबिष्य उज्वल बनाउन चाहने अभिभावकले तिर्न सक्ने मोडरेट शुल्कमा एउटा नमुना शिक्षा दिने,विद्यार्थीलाई सहि मार्गमा सफलता पुर्वक लैजाने गरेको एनसिबि स्कुल (NCEB School ) एउटा साँच्चै उत्कृष्ट विद्यालय बनेको छ । सो विद्यालयले गत बर्ष शिक्षा मन्त्रीको हातबाट सामाजिक सेवा अवार्ड समेत प्राप्त गरेको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -