Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२०:०८ दिउँसो
- ADVERTISEMENT -

कांग्रेस गोरखाले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्गो लगायो

प्रकाशित मिति: २०७९ वैशाख १२, सोमबार

998
Shares

गोरखा, १२ वैशाख २०७९ । नेपाली कांग्रेस गोरखाले गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । हिजोराती देखि सुरु भएर आज बिहान सकिएको बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । अधिकासं पुरानै अनुहार दोहोरिएका छन् ।

अजिरकोट गाउँपालिका अध्यक्षमा गोबिन्द गुरुङ, उपाध्यक्ष इन्द्र गुरुङ उम्मेदवार बनेका छन् । सिरानचोक गाउँपालिकामा अध्यक्ष ज्ञानेन्द्र गुरुङ, उपाध्यक्ष रिता देवकोटालाई कांग्रेसले टिकट दिएको छ ।

गण्डकी गाउँपालिकामा अध्यक्ष होमबहादुर राना, उपाध्यक्ष ललिता अधिकारी रहेका छन् ।

भिमसेन थापा गाउँपालिका अध्यक्षमा रोसन गुरुङ, उपाध्यक्ष अमृता वस्तीलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको छ ।
आरुघाट गाउँपालिका अध्यक्षमा राजु गुरुङ, उपाध्यक्ष कल्पना नेपाली रहेका छन् । अध्यक्ष गुरुङ नयाँ हुन् भने उपाध्यक्ष नेपाली दोहोरिएकी हुन् ।

धार्चे गाउँपालिकामा अध्यक्ष सन्तोष गुरुङ, उपाध्यक्ष फुलमाया गुरुङ उम्मेदवार बन्ने भएका छन् । यी दुबै दोहोरिएका हुन् । चुमनुब्री गाउँपालिका अध्यक्षमा कांग्रेसबाट धनबहादुर गुरुङ, उपाध्यक्ष चयन हुन् बाँकी छ ।

बारपाक सुलिकोट गाउँपालिका अध्यक्षमा जितबहादुर घले उम्मेदवार बनेका छन् भने उपाध्यक्ष टुङ्गो लाग्न बाँकी छ ।

यस्तै शहीदलखन गाउँपालिका अध्यक्षमा नारायण लामिछानेले उम्मेदवारी दिने भएका छन् भने उपाध्यक्ष टुङ्गीन बाँकी छ ।
गोरखा र पालुङटारको भने गण्डकी प्रदेश समिटिले टुङ्गो लगाउने भनेकाले निर्णय आउन बाँकी रहेको कांग्रेस गोरखाले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -