Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
३:०४:१३ दिउँसो
- ADVERTISEMENT -

राष्ट्रव्यापी खुला व्यायाम प्रतियोगिता बैशाख ३ गते

प्रकाशित मिति: २०७८ चैत २९, मंगलबार

567
Shares

काठमाडौं, मंगलबार, २९ चैत्र २०७८ । नेपाली युथ फिट्नेस तथा केलिस्थेनिक्सको आयोजनामा चौथो राष्ट्रव्यापी खुला व्यायाम प्रतियोगिता बैशाख ३ गते हुने भएको छ । प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजकका अध्यक्ष सुकदेव कार्कीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।

बार वार्कआउट र सर्किट वार्कआउट गरी दुई समूहमा खेल हुने छ । बारमा ४ र सर्किटमा ६ गरी १० स्पर्धामा प्रतिस्पर्धा हुने छ । सबै १० स्पर्धामा गरेको प्रदर्शनका आधारमा ओभरअल च्याम्पियन घोषणा गरिने छ । ओभरअल च्याम्पियनलाई ‘फिटेस्ट एथलिट’ को उपाधिसंगै ५१ हजार नगद पुरस्कार प्रदान गरिने छ । हरेक स्पर्धाका विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार पाउने छन् ।

पुरुषमा १ सय ८६ तथा महिलामा २९ खेलाडी सहभागी हुने छन् । महिलाले सर्किट वार्कआउटमा मात्र भाग लिने छन् । प्रतियोगिता सञ्चालन गर्न करिब १८ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

पिलान्टोको साझेदारीमा हुने लागेको प्रतियोगिताका खेल सानोगौचरणमा हुने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -