Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:३३:२४ दिउँसो
- ADVERTISEMENT -

कोभिडमा प्रन्टलाईनमा खटिनेहरुलाई आर.के.ईन्टरटेन्मेन्टको को सम्मान

प्रकाशित मिति: २०७८ चैत २८, सोमबार

515
Shares

काठमाडौँ : मरेर जान्छ देह तर मर्दैन कहिल्यै प्रतिभा त्यसैले गर्नु पर्छ कदर र सम्मान मर्नु अगावै छैन कुनै दुविधा “यो मूल नारालाई आत्मसाथ गर्दै आरके इन्टरटेनमेन्ट ग्रुपले आफ्नो २२ औ वार्षिक उत्सवको पावन अवसरमा चैत्र २४ गते बिहिवारका दिन राष्ट्रिय नाचघरमा सम्पन्न गरियो ।
माननिय संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मगर ज्युको प्रमुख आतिथ्यता र बिशेष आतिथ्यता किसन राज सिङ, राजु श्रेष्ठ ,सुसिल पोखरे,साथै मिस ग्रान्ड नेपालका सुर्जिना श्रेष्ठ,सोनाली सापकोटा, मनिष छिनालको आतिथ्यतारहेको उक्त कार्यक्रममा विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ प्रथम र दोस्रो लहरले देशभरका नागरिकमा भयङ्कर सन्त्रास फैलिएको समयमा आफ्नो स्वास्थ्य र परिवारको समस्यालाई समेत प्रवाह नगरी जनताहरुलाई सहयोग पुर्याउँदै अहम् भूमिका निर्वाह गरी दिनरात समाजसेवामा नै समर्पितहरुलाई सस्थाले सम्मान प्रधान गरेको थियो।

सम्मानित हरुमा इन्द्रिरा राना मगर , कृष्ण कडेल ,अभिन्युज टेलिभिजन ,राजेन्द्र कुमार श्रेष्ठ, पारु गुरुङ, कमल प्रशाद रिमाल,ताजिम अन्सारी,निता धिर्रईया,बिधा भुषाल ,सुष्म लामा, रामबहादुर ठकुरी ,राजेन्द्र कुमार श्रेष्ठ , गौरव श्रेष्ठ , ई कमलेश्वर ठाकुर ,धिरेन्द्र कुमार, शाह कमल प्रशाद कतिवाडा ,लगायत विभिन्न संघ सस्थाका पधादिकारी हरुको उपस्थितिको र बाक्लो जनमास क साथै लाईभ टेलिकास्टगर्दै खचाखच पत्रकार हरुको माझ कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त क्रयक्रमलाई सम्बोधन गर्दै मन्त्री प्रेमबहादुर आले मगरज्युले संस्कृति उत्थान र समाजमा गरेका काम पर्ती प्रसंसा गर्दै सस्था लाई सक्दो सहायो प्रधान गर्ने बताउनु भएको छ ।
सस्थाका अध्यक्ष लक्की राम केसीले बोल्दै एउटा छुटै पहिचान बोकेको आरके इन्टरटेनमेन्ट ग्रुप सस्थाले आफ्ना औ वार्षिक उत्सव भने भब्बे समरोका साथ कार्यक्रम सम्पन्न गर्दै आएकोर विभिन्न संचार माध्यम हरुले साथ दिदै आएका बताउनु भयो। उक्त कार्यक्रम लाई संचारकर्मी रोजिन शक्यले संचालन गर्नु भएको थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -