काठमाडौँ, १८ चैत्र २०७८ । घावा गोरखा बिकाश समन्वय समितिको सचिवमा नवराज सिंखडा निर्वाचित हुनु भएको छ ।
काठमाडौँ महानगरपालिका वडा न १६ सगुन क्याफेमा भएको १३ औं वार्षिक साधारण सभा तथा पाचौ अधिबेशनमा बिकाश लामिछानेको अध्यक्षतामा १३ सदस्सीय नयाँ कार्य समिति चयन गरेको छ ।
बि स २०७५ सालमा सदस्यता लिएर समाजमा निरन्तर लाग्दै घावा गोरखा बिकाश समन्वय समितिको सह-सचिवको महत्वपुर्ण जिम्मेवारी पुरा गर्दै आज सम्पन्न भएको महाधिबेशनमा सचिवमा बिजयी हुनु भएको हो ।








































