Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३४:५८ बिहान
- ADVERTISEMENT -

जाँड–रक्सी खाएर होहल्ला गर्ने ४२ जना पक्राउ

प्रकाशित मिति: २०७८ चैत ३, बिहीबार

665
Shares

काठमाडौँ, बिहिबार, ३ चैत्र २०७८ । काठमाण्डौमा ट्राफिक नियम मिच्ने झन्डै पाँच सय वटा सवारी साधनलाई ट्राफिक प्रहरीले होल्ड गरेको छ ।

आज बिहीवार फागु पूर्णिमा अर्थात् होली खेल्ने नाममा तीव्र गतिमा चलाएका, जाँड–रक्सी खाएर गाडी चलाएका र कागजात नभएका चार सय ९९ यातायातका साधनलाई ट्राफिक प्रहरीले होल्ड गरेको हो ।

अहिले बेलुका साढे ४ बजेसम्म चार सय ९९ यातायातका साधन होल्ड गरिनुका साथै जाँड–रक्सी खाएर होहल्ला गर्ने ४२ जनालाई पक्राउ गरिएको हो ।

होल्ड गरिएको यातायातमध्ये सबैभन्दा धेरै मोटरसाइकल र स्कुटर छन् । होल्डमा राखिएको गाडीलाई बेलुका छोडिने ट्राफिक प्रहरीले जनाएको छ ।

होल्डमा राखिएका यातायात धनी र पक्राउ परेकालाई सम्झाइ बुझाइ गरेर बेलुका साढे ७ बजेपछि छोडिने महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -