Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:३८:१७ बिहान
- ADVERTISEMENT -

पार्टीकै नेतामाथि खनिए प्रचण्ड : पहिले शहीद बन्न झगडा गर्थे, अहिले पदका लागि

प्रकाशित मिति: २०७८ चैत २, बुधबार

510
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीका नेता–कार्यकर्तामाथि खनिएका छन् । काठमाडौंमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणका क्रममा उनी पार्टीमा विचलन आएको भन्दै नेता–कार्यकर्तामाथि खनिएका हुन् ।

युद्धको समयमा शहादत दिन जान पाइएन भनेर झगडा गर्नेहरू नै अहिले पद पाइएन भनेर रुने, कराउने र भाग्ने गरेको प्रचण्डले आरोप लगाएको माओवादी केन्द्रका एक नेताले बताए ।

‘हिजो युद्धको समयमा शहादत प्राप्त गर्न तँछाडमछाड गर्दै झगडा गर्नेहरू नै आज पदका लागि मरिहत्ते गर्ने अवस्थामा पुगे’, प्रचण्डले भने ‘पार्टीभित्र वैचारिक अस्पष्टता, अराजकता र गुटबन्दी बढ्दो छ । पदलोलुपता बढ्दो छ ।’

सुरुमा चिनियाँ कम्युनिस्ट पार्टीमा पनि यस्तो समस्या देखिएको त माओले फरक ढङ्गले क्रान्तिलाई अगाडि बढाउँदा सफलता मिलेको प्रचण्डले स्मरण गरे ।

‘अब माओवादी पनि सच्चिन जरुरी छ,’ उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -