Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:१७:१७ बिहान
- ADVERTISEMENT -

फेवाताल किनारमा होली उत्सव तयारी

प्रकाशित मिति: २०७८ चैत २, बुधबार

291
Shares

पोखरा : पर्यटकीय सहर पोखराको फेवाताल किनारमा पर्यटकलाई लक्षित गरी फागु पूर्णिमा मनाइने भएको छ । पर्यटकलाई फागुपूर्णिमा र यसको महत्व बारेमा जानकारी दिँदै फागु पर्व मनाउन होली उत्सवको अयोजना गरिएको हो । होली उत्सव पर्यटकलाई नेपालको संस्कृतिक विविधता र फागुपूर्णिमाको बारेमा जानकारी गराउने र अबीर उपलब्ध गराएर सुरु हुनेछ । उत्सवमा सहभागी पर्यटकसँगै पर्यटन व्यवसायीले एक आपसमा अबीर दलेर होली उत्सव मनाइने आयोजक रेष्टुरेण्ट एण्ड वार एशोसियसन अफ नेपाल (रेवान) पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए ।

पञ्चेबाजा बजाएर नाचगान गर्दै फेवाताल किनारको तीन किलो मिटर क्षेत्रमा उत्सवको रुपमा होली मनाइने रेवान पोखराका उपाध्यक्ष नरेश भट्टराईले बताए । गत वर्ष कोरोना संक्रमणका कारण होली उत्सव रोकीएको थियो । कोरोना संक्रमण कम्जोर भएको र सरकारले पनि मेला महोत्सव आयोजना गर्न दिएकोले यस वर्ष होली उत्सव मनाउन लागिएको उपाध्यक्ष भट्राईले बताए ।

उत्सवले पोखरामा रहेका पर्यटकलाई नेपाली संस्कृतिको बारेमा जानकारी हुने र मनोरञ्जन पनि मिल्ने भएकाले सबै पर्यटन व्यवसायीको पनि सहभागीत रहने पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । तेस्रो लहरको कोरोना संक्रमण घटेसँगै आन्तरिक, भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आउने क्रम सुरु भएको छ । यसैले पनि पर्यटकका लागि महोत्सव महत्वपूर्ण रहने आयोजकको विश्वास छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -