Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३९:४८ बिहान
- ADVERTISEMENT -

दुर्लभ विश्व कीर्तिमानको निकट सन्दीप लामिछाने

प्रकाशित मिति: २०७८ चैत १, मंगलबार

507
Shares

काठमाडौं । आइसिसी वल्र्ड कप लिग २ का दुई खेलमा कम्तिमा ९ विकेट लिन सके नेपालका सन्दीप लामिछानेले दुर्लभ विश्व कीर्तिमान कायम गर्ने भएका छन् । सन्दीपले यस अघि १६ खेलमा ४१ विकेट लिएका छन् ।

अबको युएई र पपुवा न्युगिनीविरुद्धका दुई खेलमा ९ विकेट लिन सके सन्दीपले विश्वकीर्तिमान आफ्नो नाममा लेखाउनेछन् । यस अघि १९ खेलमा ५० विकेट पूरा गर्ने विश्वकीर्तिमान श्रीलंककाका अजन्था मेन्डिसको नाममा रहेको छ । दुई खेलमा ९ विकेट लिन सक्दा सन्दीपको नाममा विश्व कीर्तिमान बन्न सक्नेछ । तीन खेलबाट ९ विकेट लिए मेन्डिससँगै सन्दीपले विश्व कीर्तिमानमा बराबरी गर्नेछन् ।

तर लगातारका दुई खेलमा ९ विकेट लिन निक्कै जादुमयी बलिङ गर्नुपर्नेछ । लगातारका तीन खेल प्रत्येकमा ९ विकेट लिन सक्दा पनि उनले विश्व कीर्तिमान कायम भने गर्नेछन् ।

कम खेलमा ५० विकेट छिटो पूरा गर्ने खेलाडीमा भारतका अजित अगरकर दोस्रो स्थानमा छन् । उनले २३ खेल खेल्दै ५० विकेट पूरा गरेका छन् । सन्दीपले एक दुई विकेट नियमित लिंदा पनि अगरकरको रेकर्ड भने तोड्न सक्नेछन् । किनकी  त्यस्तै न्युजिल्याण्डका मिचेल म्याकलेनघानले पनि २३ खेलमा ५० विकेट पूरा गरेका छन् । २४ खेलमा ५० विकेट पूरा गर्ने खेडालीको सूचीमा अष्ट्रेलियाका डेनिस लेली, पाकिस्तानका हसन अली, भारतका कुलदीप यादव र अष्ट्रेलिया शेन वार्न छन् । साहिद अफ्रिदीले पाकिस्तानबाट २५ र राशिद खानले अफगानिस्तानबाट २६ खेलमा ५० विकेट लिएका थिए ।

यी सबै प्रभावशाली खेलाडीलाई पछि पार्दै वर्षौसम्म कीर्तिमान आफ्नो नाममा लेखाउने अवसरको पर्खाईमा सन्दीप छन् । सन्दीपले १६ म्याचका १५ इनिङसमा ४१ विकेट लिएका छन् । यस क्रममा उनले ५०८ रन दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -