Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५८:२६ दिउँसो
- ADVERTISEMENT -

चौथो स्थानमा बलियो पकड बनाउँदै आर्सनल

प्रकाशित मिति: २०७८ फागुन ३०, सोमबार

375
Shares

काठमाडौं । आर्सनलले लेस्टर सिटीलाई २–० ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । लगातार पाँच खेलमा विजय हासिल गरेसँगै आसर्नलको शीर्ष चारमा रहने सम्भावना बलियो बनेको छ । 

घरेलु टोली आर्सनलले आइतबार राति भएको खेलको ११औं मिनेटमा थोमस पार्टेको गोलबाट अग्रता लिएको थियो । पार्टेले गाब्रियल मार्टिनेलीको क्रसलाई हेडमार्फत पोष्टको दिशा दिएका थिए । एलेक्जेन्डर लाकाजेटले ५९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाएका थिए । 

जितसँगै आर्सनलले २६ खेलबाट ५१ अंक जोडेको छ । जुन तेस्रो स्थानको चेल्सीभन्दा आठ अंकले पछाडि हो । चेल्सीले एक खेल बढी खेलेको छ । त्यस्तै पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडभन्दा आर्सनलले एक अंकले अगाडि छ । तर, युनाइटेडभन्दा आर्सनलले तीन खेल कम खेलेको छ । 

‘‘हाम्रो टिमलाई आफ्नो क्षमतामाथि बलियो विश्वास छ । हामी उच्च मनोबलका साथ खेलेका छौं,’’ आर्सनलका मिडफिल्डर मार्टिन ओडेगार्डले भने, ‘‘यो यात्रालाई हामीले जारी राख्नुपर्छ ।’’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -