Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:४२:०५ बिहान
- ADVERTISEMENT -

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी

प्रकाशित मिति: २०७८ फागुन ३०, सोमबार

629
Shares

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ७६५ मत प्राप्त गर्दै उनी अध्यक्षमा चयन भएका हुन् । सिंहसँग हुमनाथ कोइराला र निकोलष पाण्डेले प्रतिस्पर्धा गरेका थिए । उनीहरूले क्रमशः ३२ र ३३७ मत प्राप्त गरे । 

वरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा ५६३ मत प्राप्त गर्दै विजयी भएका छन् । लुम्बिनी प्रदेशको उपाध्यक्षमा टोप बहादुर रायमाझी विजयी हुँदा कर्णाली प्रदेशको उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा प्रकाश बहादुर सेठी निर्विरोध निर्वाचित भएका छन् । 

महासचिवमा रोशन दाहाल ७१९ मत ल्याएर विजयी भएका छन् । 

No description available.

No description available.

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -