Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४७:२८ दिउँसो
- ADVERTISEMENT -

बार्सिलोनाको लगातार चौथो जित

प्रकाशित मिति: २०७८ फागुन ३०, सोमबार

528
Shares

काठमाडौं । फेरान टोरेसको दुई गोलप्रेरित बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगामा ओसासुनामाथि ४–० को सहज विजय हासिल गरेको छ । लिगमा बार्सिलोनाको यो लगातार चौथो जित हो । 

म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर टोरेसले १४औं मिनेटमा पेनाल्टीमा गरेको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । २१औं मिनेटमा टोरेसले घरेलु टोलीको अग्रता दोब्बर बनाए । टोरेसले औसमाने डेम्बेलेको पासमा गोल गरेका हुन् । डेम्बेलेकै पासमा पिइरे–इमेरिक औबमेयाङले अर्को गोल थपे । 

आर्सनलका पूर्व कप्तान औबमेयाङ बार्सिलोना आएपछि ६ लिग खेलमा यो पाँचौं गोल हो । २१औं शताब्तीमा बार्सिलोनाबाट चाँडो पाँच गोल गर्नेमा औबमेयाङ दोस्रो खेलाडी बन्न सफल छन् । २००४ मा सामुयल इटो र २००५ मा ज्लाटन इब्राहिमोभिच चाँडो पाँच गोल गर्नेमा शीर्ष स्थानमा छन् ।  

खेल सकिन १५ मिनेट बाँकी हुँदा रिकुई पुइगले अर्को गोल थपेपछि बार्सिलोना सहजै तीन अंक जोड्न सफल भएको हो । 

जितसँगै बार्सिलोनाले २७ खेलबाट ५१ अंक जोडेको छ । जुन दोस्रो स्थानको सेभियाभन्दा पाँच अंक र शीर्ष स्थानको रियाल मड्रिडभन्दा १२ अंकले पछाडि हो । तर, सेभियाले एक खेल बढी खेलेको छ । पराजित ओसासुना ३५ अंकका साथ ११औं स्थानमा छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -