Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१५:४७ दिउँसो
- ADVERTISEMENT -

युक्रेनबाट ४ नेपालीको उद्धार

प्रकाशित मिति: २०७८ फागुन २८, शनिबार

352
Shares

युक्रेनबाट ४ नेपालीलाई उद्धार गरेर नेपाल ल्याइएको छ । 

भारतीय सरकारको सहयोगमा उनीहरूलाई भारत हुँदै नेपाल ल्याइएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली नागरिकलाई उद्धार गरेर ल्याएकोमा धन्यवाद व्यक्त गरेका छन् । 

युक्रेनमा रुसले आक्रमण गरेको छ । युद्ध चलिरहेका बेला उद्धारको पर्खाइमा रहेका भारतीय नागरिकहरूलाई ल्याउने क्रममा भारतीय विमानमार्फत ४ नेपालीलाई पनि ल्याइएको हो । 

भारतले आफ्ना नागरिकलाई युक्रेनबाट उद्धार गर्नका लागि ‘अपरेशन गंगा’ अभियान चलाएकाे छ । 
 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -