Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२०:२९ बिहान
- ADVERTISEMENT -

रुसद्धारा युक्रेनका नयाँ सहरमा आक्रमण

प्रकाशित मिति: २०७८ फागुन २७, शुक्रबार

492
Shares

किएभ । रुसी सेनाले शुक्रबार युक्रेनको उत्तरपश्चिम र मध्यपूर्वी क्षेत्रमा रहेका सहरमा आक्रमण गरेका छन् । युक्रेनका सञ्चारमाध्यामहरुले निप्रो र लुट्स सहरमा विस्फोट भएको बताएका छन् । यी सहरमा यसअघि आक्रमण भएको थिएन ।

लुट्सका मेयरले विस्फोट भएको पुष्टि गरेका छन् । उनले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै नागरिकहरुलाई आफ्नो तस्बिर, ठेगाना र अन्य विवरण गोप्य राख्न फेसबुकमार्फत अनुरोध गरेका छन् । लुट्समा वायुसेनाको विमानस्थल र लडाकु विमान मर्मत गर्ने कारखानामा विस्फोट गरेको पुष्टि भएको छ ।

लुट्समा भएको आक्रमणमा २ युक्रेनी सैनिक मारिएका र ६ सैनिक घाइते भएको क्षेत्रीय प्रशासन प्रमुख युरियो पोहुल्याकोले बताएको बिबिसीले उल्लेख गरेको छ । निप्रोमा पनि तीन ठाउँमा विस्फोट भएको छ । त्यहाँ अहिलेसम्म १ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

त्यस्तै दक्षिणपश्चिमी सहर इभानो–फ्रांकिभ्स्कमा पनि विस्फोटको आवाज सुनिएको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -