Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:०९:०६ दिउँसो
- ADVERTISEMENT -

भिजिट भिषासम्बन्धी कार्यदलको प्रतिवेदन सार्वजनिक

प्रकाशित मिति: २०७८ फागुन २१, शनिबार

510
Shares

काठमाडौं, २१ फागुन २०७८ । भिजिट भिसाका कारण सिर्जित समस्या समाधानको उपाय सिफारिस गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन सार्वजनिक भएको छ ।

गृहमन्त्रालयले शुक्रबार उक्त प्रतिवेदन सार्वजनिक गरेको हो ।११ माघमा गठित कार्यदलले भ्रमण गर्न योग्य व्यक्तिको पहिचान गर्ने आधार र भ्रमण गर्न आवश्यक हुने को आधार के हो रु कसरी छुट्टयाउने भन्ने बारेमा पनि सिफारिस गरेको छ ।

प्रतिवेदनमा भिजिट भिसासम्बन्धी मौजुदा मापदण्ड तथा कार्यविधिलाई परिमार्जन गरी लागु गर्ने, श्रम स्वीकृति प्रक्रियामा रहेका जटिलता सुधार गरी अधिकतम् सरलीकृत, पारदर्शी र छिटो बनाउने, भिजिट भिसामा पठाउँदा सहजीकरण गर्ने व्यक्ति/संस्थाहरूलाई कानुनी दायरामा ल्याई जिम्मेवार बनाउन सुझाव दिइएको छ ।

भिजिट भिसासम्बन्धी अध्ययन समितिले न्यूनतम् वार्षिक आम्दानी १० लाख र बैंक ब्यालेन्स पाँच लाख भएकालाई मात्र घुम्न विदेश जाने गरी कार्यविधि बनाउन सिफारिस गरेको छ । भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले बुधबार गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाउँदै विभिन्न सुझावहरू दिएको थियो ।

युएई तथा अन्य मुलुकमा श्रम स्वीकृति नलिई गएका व्यक्तिको विवरण अद्यावधिक गर्न कुटनीतिक पहल गरी संयुक्त टोलीहरु खटाउने र अभिलेखीकरण गर्ने,भिजिट भिसासम्बन्धी गुनासो तथा उनुरी सुनुवाई गर्ने संयन्त्र गठन गर्ने लगाएका बुँदा रहेका छन् ।

‘कमाउने व्यक्ति मात्र घुम्न जाओस् भन्ने आधारमा हामीले वार्षिक १० लाख कमाउने र पाँच लाख बैंक ब्यालेन्स भएकालाई मात्र भिजिट भिसामा जान दिने कार्यविधि बनाउन भनेका हौँ,’ सहसचिव फणिन्द्र पोखरेलले भन्नुभयो ‘नयाँ कार्यविधि बनाउने जिम्मेवारी अध्यागमन विभाग र श्रम विभागलाई दिइएको छ । अब कार्यबिधि बनाएपछि कार्यान्वयनमा आउने छ ।’

भिजिट भिसामा विकृति बढेकाले नयाँ मापदण्ड तयार

भिजिट भिसामा पछिल्लो समय विकृति बढेकाले नयाँ मापदण्ड बनाइएको पोखरेलले बताउनुभएको छ । भिजिट भिसामा विभिन्न्न प्रलोभन देखाई विदेश लैजाने र उलपत्र पार्ने प्रचलन बढेकाले नयाँ मापदण्ड बनाइएको उहाँको भनाइ छ ।‘ भिजिट भिसामा विभिन्न कामको प्रलोभन देखाई विदेश लैजाने र कामको प्रलोभनमा विदेशमा जाँदा अलपत्र पर्ने क्रम बढ्दो छ ,यसको नियन्त्रणको लागि पनि नयाँ मापदण्ड तयार गरिएको हो ’उहाँले भन्नुभयो रोजगारी तुरुन्तै पाइने आस देखाएर भिजिट भिसामा विदेश लैजाने गरिएको छ ।’तर, कतिपय मानिस साच्चिकै घुम्नका लागि विदेश जान चाहना राख्ने गरेकाले उनीहरुका लागि यो मापदण्ड जरुरी रहेको उहाँको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -