Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०९:५१ बिहान
- ADVERTISEMENT -

बन्दकर्ताले एकाविहानै सुकेधारामा दूधको ट्यांकर तोडफोड

प्रकाशित मिति: २०७८ फागुन १६, सोमबार

609
Shares

काठमाडौं । प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन गरेको विरोधमा ६ कम्युनिष्ट संगठन र २ मोर्चाले आज साेमबार गरेको नेपाल बन्दको प्रभाव राजधानीमा निकै कम परेको छ ।

बन्दकर्ताले एकाविहानै सुकेधारामा दूधको ट्यांकर तोडफोड गरेका छन् भने कलंकीमा लामो दूरीका ३ वटा बसमा तोडफोड गरेका छन् ।

बन्द गराउदै हिँडेका ६ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । विद्यालय तथा कलेजहरु भने बन्द रहेका छन् । राजधानीमा सार्वजनिक तथा निजी सवारी सामान्य रुपमा चलेका छन् भने बजारमा पनि कुनै प्रभाव देखिएको छैन ।

काठमाडौंबाट बाहिर जाने लामो दूरीका यातायातका साधन भने अन्य दिनको तुलनामा कम चलेको ट्राफिक प्रहरीले जनाएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल) र मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायतले नेपाल बन्द आह्वान गरेका हुन् ।

राजधानी बाहिर पनि छिटफुट प्रभाव देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -