Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:२८:०८ बिहान
- ADVERTISEMENT -

एमसीसीको विरुद्धमा ८ दलले आज पनि देशभर विरोध प्रदर्शन गर्ने

प्रकाशित मिति: २०७८ फागुन ६, शुक्रबार

468
Shares

काठमाडौं, शुक्रबार, ६ फागुन २०७८ । एमसीसीको विरुद्धमा ८ दलले आज (शुक्रबार ) पनि देशभर विरोध प्रदर्शन गर्ने भएकाे छ ।

राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध आन्दोलनरत ६ कम्युनिष्ट पार्टी र २ मोर्चाको बिहिबार नेकपाको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको थियो । साे बैठकपछि यस्तो निर्णय गरेको हो ।

यहि फागुन ४ गतेको आन्दोलनका क्रममा घाइते भएकाको सम्पूर्ण उपचार निःशुल्क गर्न र आन्दोलनका क्रममा गिरफ्तारगरि हाल हिरासतमा राखिएका मंगल तामाङलाई बिनाशर्त तुरुन्त रिहा गर्न आन्दोलनरत ८ दलले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै, काठमाडौंको बानेश्वरमा ८ दलले शुक्रबार मध्याह्न १२ बजे संयुक्त विरोध प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । राष्ट्रघाती एमसीसी सम्झौता विरुद्धको संघर्ष झन पेचिलो र सशक्त बन्दै गईरहेको छ ।

एकातिर अमेरिकी साम्राज्यवाद तिनका दलाल संसदवादी दलहरु एमसीसी संसदबाट अनुमोदन गर्न निर्णायक तयारी गर्दै छन् भने अर्कोतिर राष्ट्रिय स्वाधिनताको रक्षाका लागि देशभक्तिपूर्ण संघर्षमा देशभक्त जनसमुदायको तीव्र ध्रुविकरण भैइरहेको विज्ञप्तिमा भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -