Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०८:१४ बिहान
- ADVERTISEMENT -

एमसीसीबारे निर्णय लिन सत्तारुढ गठबन्धनको ‘निर्णायक बैठक’ सुरू

प्रकाशित मिति: २०७८ फागुन ५, बिहीबार

562
Shares

काठमाडौं, बिहिबार, ५ फागुन २०७८ । सत्तारुढ ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ । एमसीसी अनुमोदन गर्ने सम्बन्धमा साझा धारणा बनाउन बसेको गठबन्धन बैठकलाई चासो साथ हेरिएको छ ।

प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा एमसीसी टेबल हुनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अडान रहेको छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले भने यथास्थितिमा एमसीसी पारित हुन नसक्ने अडान लिएको छ । माओवादीले एमसीसी टेबल भए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । बुधबार प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसीबारे सहमति जुटाउन आज गठबन्धनको निर्णायक बैठक बस्ने सहमति जुटेको थियो ।

गठबन्धन बैठकअघि माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । छलफलबाट बाहिरिने क्रममा माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउन अन्तिमसम्म प्रयास गर्ने बताएका थिए ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस भने एमसीसी अनुमोदनमा गठबन्धनभित्र असहयोग भए गठबन्धनको विकल्प खोज्नुपर्ने पक्षमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -