Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:४६:२६ बिहान
- ADVERTISEMENT -

बेहुली लिएर फर्किंदै गरेको जिप दुर्घटना अपडेटः मृतकको संख्या ८ पुग्यो

प्रकाशित मिति: २०७८ माघ २२, शनिबार

639
Shares

काठमाडौँ, शनिबार, २२ माघ २०७८ । प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

प्युठानको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप गएराति ३ बजे गौमुखी-६ ओखरपाटामा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार पाँच महिला र तीन पुरूष गरि आठ जनाको मृत्यु भएको छ । जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जनाको अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा अन्य ५ जना गम्भिर घाइते भएका छन् । उनीहरूकाे जिल्ला अस्पताल बिजुवारमा उपचार भैरहेकाे प्रहरीले जनाएकाे छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -