Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५१:३५ बिहान
- ADVERTISEMENT -

एमसीसी पास नगरे सभामुखविरुद्ध काँग्रेसले महाभियोग ल्याओस्, सघाउन तयार छाैँ -रायमाझी

प्रकाशित मिति: २०७८ माघ २०, बिहीबार

522
Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली काँग्रेसले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्न तयार रहेको बताएका छन् ।

विहीबार रिपोर्टस क्लबमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले अमेरिकी सहयोग सम्झौता (एमसीसी) पास नभएको खण्डमा काँग्रेसले सभामुखमाथि महाअभियोग लगाउने प्रस्ताव गरे एमाले सहयोग गर्न तयार रहेको बताएका हुन् । संसदको काम कारबाहीलाई सुचारू रूपमा चलाउन पनि सभामुखलाई हटाउँदा राम्रो हुने उनको भनाई छ ।

‘अहिले हामी सरकारमा छैनौँ, प्रतिपक्षमा छौँ । एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लाउनुपर्छ भन्ने कुरा काँग्रेसले राख्यो भने हामी साथ दिन्छौँ । सभामुखको काम छैन सभामुखबाट हटाउँदा राम्रो हुन्छ ।’ उनले भने । सभामुख सापकोटा विधिसम्मत र देशको कानूनसम्मत तरिकाले नचलेको उनको आरोप छ ।

सचिव रायमाझीले आफ्नाे पार्टीले भने एमसीसीबारे धारणा नबनाएको स्पष्ट पारे। एमाले आफ्नो एजेण्डा लिएर अघि बढिरहेको बताउँदै उनले आगामी निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म बहुमतसहित विजय हाँसिल गर्ने दाबीसमेत गरे।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -