Opens in a new tab
२०८३ मंसिर १, सोमबार
४:४५:३७ बिहान
- ADVERTISEMENT -

स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा योजना पेश गर्न निर्देशन

प्रकाशित मिति: २०७८ माघ १९, बुधबार

828
Shares

काठमाडौँ, बुधबार, १९ माघ २०७८ । सरकरारले स्थानीय तहको निर्वाचनको तयारी थालेको छ । बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा योजना पेश गर्न निर्देशन दिएको हो ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले निर्वाचनसम्बन्धी कार्ययोजना पेस गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिइएको छ । बैठकमा समग्र सुरक्षाको विश्लेषणका साथै सुधार्नुपर्ने विषयमा पनि छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।

साथै, उक्त बैठकमा म्यादी प्रहरी भर्नाका बारेमा पनि छलफल गरिएको छ । निर्वाचन आयोगले सरकारलाई आगामी जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेपनि सरकारले निर्णय गरिसकेको छैन । तर, सुरक्षा निकायलाई तयार रहन र आवश्यक सुरक्षा रणानीतिबारे छलफल गर्न बैठक बसेको थियो ।

बैठकमा स्थानीय तहको निर्वाचनमा आवश्यक सबै सुरक्षा रणनीति अख्तियार गर्न गृहमन्त्रीले निर्देशन दिनु भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -