Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५२:५३ बिहान
- ADVERTISEMENT -

किसानहरुको समस्या समाधन गर्नुपर्ने राज्यको प्रथम दायित्व

प्रकाशित मिति: २०७८ माघ १७, सोमबार

663
Shares

काठमाडौं, १७ माघ २०७८ । मधेशी आयोगले केही समय यता तराई-मधेशका किसान आन्दोलनमा रहेको भन्दै उनीहरुको मागलाई सम्बोधन गर्न आग्रह गरेको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै मधेशी आयोगले बीउ मलसहितका सामाग्रीहरु समयमै उपलब्ध गराउन माग गर्दै आन्दोलन गरिरहेको भन्दै त्यसको व्यवस्थापन गरिदिन तीनै तहको सरकारलाई अपिल गरेको हाे ।

त्यस्तै बेचिएको उखुको मूल्य अविलम्ब उपलब्ध गराई किसानहरुको समस्या समाधन गर्नुपर्ने राज्यको प्रथम दायित्व रहेकोले सो समस्याको समाधान गरिदिन आयोगले सरकारसँग आग्रह गरेको छ । आयोगले किसानहरुको आन्दोलनमा बल प्रयोग गर्नु मानव अधिकारको उल्लंघन भएको भन्दै आन्दोलनरत पक्षलाई पनि शान्तिपूर्ण रुपमा आन्दोलन गर्न आग्रह गरेको छ ।

‘शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्नु मानव अधिकारको उल्लघन गर्नु हो । तसर्थ राज्य संयमित भई समाधानार्थ कार्य गर्नु पर्दछ । यसका साथै आन्दोलनकारी किसानहरु पनि आन्दोलनलाई शान्तिपूर्ण ढंगवाट नै अगाडी बढाउनु पर्ने आयोगको ठहर रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -