Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४९:३० बिहान
- ADVERTISEMENT -

आज पनि घट्यो दैनिक कोरोना संक्रमणदर, ३२ जनाको मृत्‍यु

प्रकाशित मिति: २०७८ माघ १६, आइतबार

566
Shares

काठमाडौं, आइतबार, १६ माघ २०७८ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जना र ३२३५ जनाको एन्टीजेन परीक्षण गर्दा ४९१ जना गरी ३५४० जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै, आज थप ६३५९ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । माघ १३ गतेदेखि १६ गतेसम्‍म वीरेन्द्र अस्पतालमा १२ जना र बाँकी २० जना विभिन्‍न अस्पतालमा गरी ३२ जनाकाे मृत्‍यु भएको प्रवक्ता डा. संगीता मिश्राले बताइन् ।

योसँगै देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ जना छ । पछिल्लो २४ घण्टाको कूल पीपीआर परीक्षण गर्दा ३० दशमलव ८ संक्रमण दर रहेको उनले जानकारी दिइन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -